Thursday, December 24, 2015

कृषि तथा लघु उद्यम महोत्सव २०७२ को उद्घाटन प्रधामन्त्री केपी शर्मा ओली ज्यूले गर्नु हुने भएको छ ।

सुर्खेत जिविस खुल्ला मञ्चमा यही पौष २३ गते उद्घाटन हुन गइरहेको राष्ट्रिय पर्यटन, कृषि तथा लघु उद्यम महोत्सव २०७२ को उद्घाटन प्रधामन्त्री केपी शर्मा ओली ज्यूले गर्नु हुने भएको छ ।
Surkhet jivisa open mañcamā pausha gatē 23 that God works ga'irahēkō national tourism, Agriculture and small enterprise Festival 2072 to inaugurate pradhāmantrī kēpī sharma oli jyūlē garnu hunē bha'ēkō six.

No comments:

Post a Comment